काठमाडौं । सुन मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आइतबार ९७ हजार रूपैयाँमा छापावाला सुन खरिद विक्रि भएको थियो ।
आज छापावाला सुनको प्रतितोला ९७ हजार रूपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९६ हजार ७ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।
SHARE YOUR THOUGHTS