काठमाडौं । सुनको मूल्य आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार ९३ हजार ९ सय रूपैयाँमा छापावाला सुनको मूल्य काम भएको थियो ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ छ भने चाँदीको मूल्य प्रतितोला १ हजार १५० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS