काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल कोरोना भाइरसबाट संक्रमित बनेका छन् । ढकालले सामाजिक संजाल फेसबुक मार्फत कोरोना भाइरस पोजेटिभ भएको जानकारी दिए ।
आइतबार स्वास्थ्य जाँचको क्रममा कोरोना पोजेटिभ देखिएको र आफुलाई कुनै लक्षण नदेखिएको उनले जानकारी दिएका छन् । उनी आफै घरमा नै आइसोलेसनमा बसेको बताए ।
https://www.facebook.com/chandra.dhakal123/posts/1038021609985791
SHARE YOUR THOUGHTS