काठमाडौं । सर्वोच्च अदातलले सरकारलाई पीसीआर परीक्षण निशुल्क गराउन परमादेश जारी गरेको छ।
पीसीआर परीक्षण निशुल्क हुनुपर्ने माग गर्दै अधिवक्ताद्वय लोकेन्द्र बहादुर ओली र केशरजंग केसी रिट निवेदन दायर गरेका थिए ।
बिहीबार न्यायाधीयद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सरकारलाई यस्तो आदेश दिएको हो ।