काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । १२ बजेदेखि लागु हुने गरेर निगमले लिटरमा एक रुपैयाँको दरले मूल्य घटाएको हो ।
मूल्य घटेसँगै डिजल र र मट्टीतेलको मूल्य ८९ रुपैयाँमा आएको छ ।
पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने परिवर्तन गरिएको छैन । निगमले हरेक १५ दिनमा मूल्य परिवर्तन गर्ने गर्छ ।
प्रतिक्रिया