५० करोडको जग्गा किर्ते गरेर ठग्ने केवल प्रताप राणा प्रकाउ « Eglish Khabarhub

५० करोडको जग्गा किर्ते गरेर ठग्ने केवल प्रताप राणा प्रकाउ



काठमाडौं । ५० करोडको जग्गा किर्ते गरेर ठग्ने केवलप्रताप राणा प्रकाउ परेका छन् । उनले ठग्नको लागि आफ्नो मुकेश राजभण्डारी नाममा किर्ते नागरिता समेत निकालेका थिए ।

कमलादेवी राजभण्डारीको नाममा जिल्ला पर्सा, बीरगञ्ज महानगरपालिका वडा नं।(५ मा कित्ता नं। ३, ७१, १४३ र १८६ को जम्मा कुल क्षेत्रफल ०(५(१५(०।९ ९पाँच कठ्ठा, पन्ध्र धुर, नौ कन्वा० मा बनेको घर समेतको जग्गा मालपोत कर्मचारीको समेत समेतसँग मिलेमतो गरी वास्तविक जग्गा धनी तथा निजको हकवाला समेतको हक मारी खाने उद्देश्यले अर्काको जग्गा किर्ते गरेको कागज बनाएका थिए ।

सो जग्गा विरगन्जका गिरधारी लाल अग्रवाललाई बिक्री गर्न ५० लाख बैना समेत लिएका थिए । प्रहरीले किर्ते नागरिता बनाएर ठगेका राणालाई प्रकाउ गरेका थिए ।

यस्तै प्रहरीले बैंकिङ कसुरका फरार प्रतिवादी राजेशवावु श्रेष्ठलाई समेत प्रकाउ गरेको छ ।

Publish on: