काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाका नेताहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आइतबार विहान साढे १० बजे अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।
प्रस्तावमा नेकपाका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव समेत पेश गरिएको छ । नेकपाका ९० जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावमा निर्वाचनबाट प्राप्त बहुमतलाई सम्मान नगरेको उल्लेख छ ।
यस्तो छ अविश्वासको प्रस्ताव
SHARE YOUR THOUGHTS