काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ कायम भएकोमा मंगलबार घटेर ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९४ हजार ४ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १३ सय १५ रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS