काठमाडौं । हिमालयन बैंकले दोलखाको चरिकोटमा नयाँ शाखा खोलेको छ । बैंकका अनुसार पुस १९ गतेदेखि शाखा सञ्चालनमा आएको हो ।
उक्त शाखाबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ । यस शाखासँगै साथै हालबैंकको कुल शाखाको संख्या ७० र बिस्तारित काउन्टर संख्या ४ पुगेको छ । भने बैंकका एटीएमको संख्या १४६ र पीओएस टर्मिनल्सको संख्या ४२ सयभन्दा बढी पुगेको छ ।
SHARE YOUR THOUGHTS