गरिमा विकास बैंकले बगर शाखामा लकर सेवा खोल्यो « Eglish Khabarhub

गरिमा विकास बैंकले बगर शाखामा लकर सेवा खोल्यो



काठमाडौं । गरिमा विकास बैंकले पोखराको बगर शाखामा लकर सेवा सुरु गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले लकर सेवा सुरुवात गरे ।

साथै उक्त कार्यक्रमलार्ई सम्वोधन गर्ने क्रममा गरिमा विकास बैंकले नेपाल राष्ट्र बैकको नीति तथा नियमको परिधिमा वसी आफ्नो सेवा विस्तार गर्ने क्रममा पूर्व मेची देखि पश्चिम महाकाली सम्म आफ्नो शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।

Publish on: