मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनएमबि बैंकको सीइओमा सुनिल केसी पुनः नियुक्त


काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुनिल केसी दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् । फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई अर्को कार्यकाल थप ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो ।

उनको कार्यकाल फागुन मसान्तसम्मका लागि थियो ।