काठमाडौं । महान्यायाधिवक्ता अग्नी खरेलले राजीनामा दिएका छन् ।
खरेलले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले आफूले महान्यायाधिवक्तामा रुपमा ३ वर्षसम्म काम गर्दा प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध रहेको समेत बताए ।
मुलुक
19 March 2021 13:54 PM
काठमाडौं । महान्यायाधिवक्ता अग्नी खरेलले राजीनामा दिएका छन् ।
खरेलले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले आफूले महान्यायाधिवक्तामा रुपमा ३ वर्षसम्म काम गर्दा प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध रहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्