![](https://internal.appharu.com/wp-content/uploads/2019/01/mutual-fund.jpg)
काठमाडौं । सिटिजन्स म्यूचुअलले लगानीकर्तालाई ४० प्रतिशत प्रतिफल दिने भएको छ ।
सिटिजन बैंक इन्टरनेशनलद्वारा प्रबद्र्धित गरिएको तथा सिबिआईल क्यापिटलले व्यवस्थापन गरेको सिटिजन म्यूचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन म्यूचुअल फण्ड १ का ईकाइ धनीहरुलाई ४० प्रतिशत र सिटिजन म्यूचुअल फण्ड २ का ईकाइ धनीहरुलाई ४० प्रतिशत प्रतिफलको घोषणा गरेको हो ।
SHARE YOUR THOUGHTS