![](https://internal.appharu.com/wp-content/uploads/2019/03/national-planning-commission-nepal-yojana-aayog.jpg)
काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा प्रा. डा. सोहनलाल कर्ण नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कर्णलाई सदस्यमा नियुक्त गरेको हो । कर्ण त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS