![](https://internal.appharu.com/wp-content/uploads/2021/09/birgunj-branch-opening-pic-1-768x354.jpg)
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वीरगञ्जस्थित लिंकरोडमा शाखा सञ्ण्चालनमा ल्याएको छ ।
बैंकले सोमबारदेखि शाखा सञ्चालनमा ल्याएको हो ।
वीरगञ्ज शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।
SHARE YOUR THOUGHTS