![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nrb-768x285.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्र ऋण उठाउने विभागको नाम परिवर्तन गरेको छ ।
राष्ट्र बैंकले राष्ट्र ऋण उठाउने विभागको नाम परिवर्तन गरेर मौद्रिक व्यवस्थापन विभाग राखेको छ ।
राष्ट्र बैंकको राष्ट्र ऋण उठाउने विभाग मार्फत आन्तरिक ऋण उठाउने तथा बैंक तथा वित्तीय संस्थाको तरलता व्यवस्थापनको काम हुने गरेको थियो ।
SHARE YOUR THOUGHTS