![](https://internal.appharu.com/wp-content/uploads/2021/08/global-IME-Bank-768x495.jpg)
काठमाडौं । ग्लोबल आइएमई बैंकले दशैं क्यासब्याक योजना ल्याएकोे छ ।
यस क्यासब्याक योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशनमार्फत् दक्षिणा दिन विहान १० बजेदेखि १ बजेको अवधिमा दशैं दक्षिणा लेखी ब्यालेन्स ट्रान्सफर गर्दा ५० रुपैयाँ क्यासब्याक पाइनेछ ।
SHARE YOUR THOUGHTS