काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई गतवर्षको नाफाबाट १०.३२ प्रतिशत लाभांश दिने भएको छ । एभरेष्ट बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।a Publish on:
SHARE YOUR THOUGHTS