२९ मंसिर २०८२, आइतबार

तिहारमा झिलिमिली बत्ती (फोटोफिचर)


काठमाडौं । आज लक्ष्मी पुजा । घरघरमा दीपावली गर्ने दिन । काठमाडौं उपत्यकामा घरघरमा झिलिमिली बत्ती बालेर लक्ष्मीलाई स्वागत गरिएको छ ।