![](https://internal.appharu.com/wp-content/uploads/2019/01/shankar-sharma.jpg)
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले शंकर शर्मालाई सम्मान गरेको छ ।
एसोसिएसनले मंगलबार सिजिटन्स बैंकका पूर्वअध्यक्ष समेत रहेका शर्मालाई सम्मानित गरेको हो । शर्मा नेपाल राष्ट्र बैंकका पूर्वसञ्चालक, राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष र पूर्वराजदूत समेत हुन् ।
शर्मालाई सरकारले हालैमात्र नेपालका लागि भारतीय राजदूतमा सिफारिस समेत गरेको छ ।
SHARE YOUR THOUGHTS