![](https://internal.appharu.com/wp-content/uploads/2021/11/NBB-Bank-768x408.png)
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित अध्यक्ष एआरएम नजमुस शकिबले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सपथ गराएका हुन् ।
बैंकको सञ्चालक समितिको बैठकले शकिबलाई ४ वर्षका लागि अध्यक्ष चयन गरेको थियो ।
SHARE YOUR THOUGHTS