काठमाडौं । आइएमई डबलको डबलको डबल अफरको बम्पर बिजेताले पुरस्कार पाएका छन् ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोखलाका जीवेश दाहालकी श्रीमति सलिना चौलागाँई दाहाललाई पुरस्कार स्वरुप १२ लाख ५२ हजार ४६४ रुपैयाँले चेक हस्तान्तरण गरेका छन् ।
दाहालले दुबईबाट आइएमईमार्फत् १ लाख ५६ हजार ५५८ रुपैयाँ रेमिट्यान्स पठाएका थिए ।
प्रतिक्रिया