![](https://internal.appharu.com/wp-content/uploads/2021/12/nepali-congress-810-768x432.png)
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।
कांग्रेस सभापति पदको लागि शेरबहादुर देउवाले २२५८ मत,डा शेखर कोइरालाले १७२९,प्रकाशमान सिंहले ३७१,बिमलेन्द्र निधिले २४९ मत ल्याए ।
देउवालाई ८२ मत नपुगेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
SHARE YOUR THOUGHTS