![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार आएको छ । प्रि-ओपनिङमा बजार २ अंकले बढेर २२८३.६७ बिन्दुमा रोकिएको छ ।
७ कम्पीको १५९ कित्ता सेयर ९७ हजार ५२ रुपैयाँमा किनबेच भएको छ । पि-ओपनिङमा कारोबार रकम १ लाख रुपैयाँ पनि पुग्न सकेन ।
कारोबारमा विकास बैंक जलविद्युत र माइक्रोफाइनान्स समूहको उपसूचकमा सुधार देखिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/12/preee.jpg)
SHARE YOUR THOUGHTS