![](https://internal.appharu.com/wp-content/uploads/2021/12/deuba-and-shekhar-768x432.jpg)
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणनामा शेरबहादुर देउवा अगाडि देखिएका छन् ।
१०० मतमा देउवा ५७ मतका साथ अगाडि छन् ।
शेखर कोइरालाले ४२ मत पाएका छन् ।
हिलो चरणमा पहिलो हुने शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच दोस्रो चरणमा निर्वाचन भएको हो । तर,पहिलो चरणमा तेस्रो हुने प्रकाशमान सिंह चौथो हुने बिमलेन्द्र निधि र अन्तिम हुने कल्याण गुरुङले देउवालाई समर्थन गरेपछि देउवाले निर्वाचन जित्ने निश्चित जस्तै देखिएको छ ।
SHARE YOUR THOUGHTS