![](https://internal.appharu.com/wp-content/uploads/2021/12/indreni-aglagi1639994463-768x457.jpg)
काठमाडौं । नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । इन्द्रेणीमा रेष्टुरेन्ट, पार्टी हल लगायत छ ।
नयाँ बानेश्वरमा रहेको हुँदा सार्वजनिक कार्यक्रम बढी हुनेमा सो ठाउँ पर्छ ।
अहिलेपनि आगलागी भइरहेको छ । आगलागीमा भएको क्षति भने बाहिर आएको छैन ।
SHARE YOUR THOUGHTS