काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङबाट खल्ती डिजिटल वालेटमा पैसा राख्न सकिने भएको छ । यसका लागि खल्ती र बैंकबीच सम्झौता भएको छ ।
यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट खल्ती वालेटमा पैसा राखी सबै प्रकारको भुक्तानी गर्नसक्ने छन् ।
‘राष्ट्रिय वाणिज्य बैंकसँगको साझेदारीले बैंक र खल्तीका ग्राहकले भुक्तानी, वित्तीय सेवा लिन सक्ने भएका छन्,’ खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ।
SHARE YOUR THOUGHTS