![](https://internal.appharu.com/wp-content/uploads/2022/01/Bansgadi-CSR-768x336.jpg)
काठमाडौं । महालक्ष्मी विकास बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाँसगढी नगरपाीलकालाई ट्री गार्ड सहयोग गरेको छ ।
बैंकले बर्दियास्थित महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षण गर्न भन्दै १० थान ट्री गार्ड सहयोग गरेको जानकारी गराएको छ ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धन बहादुर चन्द
आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बैंकले जनाएको छ ।
बैंकले प्रदेश–१ मा ५, प्रदेश–२ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटासहित १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
SHARE YOUR THOUGHTS