![](https://internal.appharu.com/wp-content/uploads/2022/01/IMG-20220106-WA0012-768x512.jpg)
काठमाडौं । एनएमबि बैंकको साधारणसभाले सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।
उक्त वार्षिक साधारण सभाद्वारा आव २०७७/७८ को नाफाबाट १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत बोनस सेयरपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड पुग्ने छ ।
शेयर पश्चात बैंकको चुक्ता पूँजी रु. १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ ।
SHARE YOUR THOUGHTS