![](https://internal.appharu.com/wp-content/uploads/2022/01/Press-release-photo-1-768x576.jpg)
काठमाडौं । सिटिजन्स बैंकले ग्राहकलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवा दिन भन्दै गण्डकी प्रदेशको सिमलचौर९ पोखरा० शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।
यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ कमलादी, लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखामा यस्तो सेवा दिएको थियो ।
आगामी दिनमा पनि यस्ता सेवा विस्तार गर्दै जाने जानकारी गराएको छ । बैंकले देशैभरी फैलिएका १७४ शाखा, १२३ ए.टि.एम.र ९० वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS