![](https://internal.appharu.com/wp-content/uploads/2021/09/nepal-bangladesh-capital-768x426.png)
काठमाडौं । नेपाल बंगलादेश बैंकमा सेयर कारोबार रोक्का भएको छ ।
बिहीबार नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन भएपछि सेयर कारोबार रोक्का भएको हो ।
एक्विजिसनपछि बंगलादेश बैंकको सय कित्ता सेयर हुनेले नबिल बेंकको ४३ कित्ता सेयर पाउनेछन् ।
बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर कारोबार आजबाट रोक्का भएको हो
![](https://internal.appharu.com/wp-content/uploads/2022/01/NBB.jpg)
SHARE YOUR THOUGHTS