२९ मंसिर २०८२, आइतबार

काम नगर्ने ७ कम्पनी कालोसूचीमा


काठमाडौं  समयमै काम नगर्ने  कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको   

कार्यालयले  देखि  वर्षसम्मका लागि कालोसूचीमा राखेको हो  

कार्यालयका अनुसार गजराज बालन योगीको कम्पनी वालन बदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्सतिलक पाण्डेको बरदान कन्स्लटेन्ट एन्डसप्लायर्स  निहाल गुरुङको कम्पनी ग्रीन टेक प्रोजेक्ट  वर्षका लागि कालो सूचीमा परेका छन्  

त्यसैगरी चेतबहादुर बुढाको कम्पनी एनएनसी निर्माण सेवा प्रालिइमानुल्लाह फकिरको कम्पनी शाह निर्माण सेवालाई १ वर्ष  रञ्जन रायमाझीको कम्पनी आरोग्य कन्स्ट्रक्सन पनि ३ वर्षका लागि कालो सूचीमा परेका छन्  

कार्यालयले विज्ञान कुमार अर्यालको कम्पनी डाइग्नोकेन्ट जय शम्भु जेभीलाई भने  वर्षका लागि कालोसूचीमा राख्को