![](https://internal.appharu.com/wp-content/uploads/2022/01/4905BE33-2E4B-4FFA-BA41-C1203AA33097-768x537.jpeg)
काठमाडौं । साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरकोलबिहीबार निधन भएको छ । राष्ट्रियसभाका पूर्वसदस्य समेत रहेका मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको हो ।
उनी लामो समय साल्ट ट्रेडिङको अध्यक्ष थिए । उनी नारायणी नेशनल फाइनान्सका समेत अध्यक्ष थिए । नेकपा एमालेले २०५८ सालमा राष्ट्रियसभामा सदस्य बनाएको थियो ।
SHARE YOUR THOUGHTS