काठमाडौं । सरकारले भोलि बुधबार सार्वजनिक विदा निर्णय गरेको छ ।
सरकारले माघ १९ गते सोनाम ल्होसारको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा विदा दिने निर्णय गरेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया