पर्वतरोहण संघद्वारा ३ हजार १२५ पर्वतरोहीलाई राहत सामग्री वितरण « Eglish Khabarhub

पर्वतरोहण संघद्वारा ३ हजार १२५ पर्वतरोहीलाई राहत सामग्री वितरण


१६ फाल्गुन २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले पर्वतारोहीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ ।
सोमवार नेपाल पर्वतारोहण संघको प्रांगणमा भएको कार्यक्रममा ३ हजार १२५ जना पर्वतारोहीलाई राहत सामग्री उपलब्ध गराएको हो ।

कोरोना भाइरसका कारण समस्यामा परेका पर्वतारोहीहरुलाई राहत सामग्री वितरण गर्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले आजबाट कोरोनाका कारण समस्या परेका आरोहीहरुलाई राहत सामग्री उपलब्ध गराउन शुरु गरेको जानकारी दिए ।

उनले यो मारमा परेका पर्वतारोहीहरुको लागि मित्रतास्वरुप उपहार भएको पनि बताए । अध्यक्ष लामाले ढिलो गरेर शुरु भएपनि पर्यटन मजदुरका लागि भइरहेको सहयोग धेरै राम्रो भएको बताए ।

त्यस्तै एकीकृत पर्यटन श्रमीक संगठन नेपालको केन्द्रीय महासचिव टीकाराम नेपालीले पर्वतारोहीहरुलाई गरिएको राहतले खुशी थपेको बताए । उनले पहिल्यैबाट हुनुपर्ने काम ढिलो गरेर शुरु गरेको भएपनि यसले समस्यामा परेका पर्वतारहीहरुलाई केही राहत दिने बताए ।

महासचिव नेपालीले राहत सामग्री दिनुभन्दा रकम दिएको भए झनै समस्यामा परेका पर्वतारोहीहरुले आवश्यक ठाउँमा त्यसको सदुपयोग गर्नसक्ने बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार ००:००  २ : ०३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping