![](https://internal.appharu.com/wp-content/uploads/2022/03/Kamana-Sewa-768x340.png)
काठमाडौं । कामना सेवा विकास बैंकले पशुपति मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई लक्षित गर्दै मन्दिर परिसर र चाबहिलमा पिउने पानी तथा जुस वितरण गरेको छ ।
साथै, ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिरलगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको छ ।
प्रतिक्रिया