काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले १५० भन्दा बढी सम्पदाको पुनर्निमाण गरेको बताएका छन् ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शाक्यले काष्ठमण्ठप, कमलपोखरी, दरबार स्कुललगायत विभिन्न वडामा रहेका एतिहासिक बाहाः बही, मठमन्दिर चैत्य, विहार, गुठीघर द्यःटे जस्ता सम्पदाहरुको पुनर्निमाण गरिएको उनको दाबी छ ।
उनले यसका लागि प्रत्येक वर्ष १०० करोडभन्दा बढी बजेट बिनियोजन भइरहेको बताए ,
SHARE YOUR THOUGHTS