काठमाडौं । चौधरी ग्रुपको लगानी रहेको पशुपति बिस्कुटले १५ दिनका लागि उत्पादन बन्द गर्ने भएको छ ।
सुनसरीको दुहबीमा सञ्चालित उद्योगले केही दिनका लागि उत्पादन प्रक्रिया बन्द गरिएको बताएको छ ।
‘ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको प्रष्ट पार्न चाहन्छौं,’ कम्पनीले भनेको छ ।
प्रतिक्रिया