काठमाडौं । सरकारले रामनवमीको अवसरमा आइतबार चैत २७ गते सार्वजनिक बिदा दिने भएको छ ।
गृहन्त्रालयले सार्वजनि सुचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया