काठमाडौं । प्रि-ओपनिङमा सेयर बजार सामान्य सुधारतर्फ गएको छ ।
बजार मापन गर्ने सूचक ४.३१ अंकले बढेर परिसूचक २३७३.३७ बिन्दुमा रोकिएको छ ।
३५ कम्पनीको ७ हजार ५२१ कित्ता सेयर ३४ लाख ५३ हजार ३६५ रुपैयाँमा किनेबच भएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया