![](https://internal.appharu.com/wp-content/uploads/2020/12/Baburam-Bhattarai.jpg)
काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।
भट्टराईले गोरखामा मतदानपछि कुन मतपत्र सार्वजनिक गरेका थिए ।
निर्वाचन आयोगले बनाएको आंचारसहिता अनुसार मतदान गरेको मतपत्र सार्वजनिक गर्न मिल्दैन । आयोगले निर्वाचन कसुर तथा सजाय ऐन अनुसार भट्टराईलाई स्पष्टिकरण सोधेको हो ।
SHARE YOUR THOUGHTS