काठमाडौं । काठमाडौं महानगरपालिकाको सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता लिएका छन् ।
बालेन शाहले २२ मत पाएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ मत पाएकी छन् । एमालेका केशव स्थापितले १३ मत ल्याएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया