![](https://internal.appharu.com/wp-content/uploads/2022/05/balen-768x578.jpg)
काठमाडौं । काठमाडौं महानगरको मतगणनाका विषयमा अनेकन तथ्यांकहरु सार्वजनिक भए पनि पौने ५ बजेसम्म बालेन शाहले ४८० मत प्राप्त गरेका छन् ।
वडा नम्बर १, २, ३ र ३२ गरी ४ वडाको कुल १ हजार मतगणना हुँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहले २८० मत र केशव स्थापितले २०० मत प्राप्त गरेका छन् ।
साथै, राप्रपाले २१ मत प्राप्त गर्दा आँखी झ्यालले ७९ मत प्राप्त गरेका छन् ।
SHARE YOUR THOUGHTS