![](https://internal.appharu.com/wp-content/uploads/2021/12/prachanda-maobadi-kendra-768x432.png)
काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र तेस्रो शक्ति हुने भएको छ । अहिलेसम्मको मतगणना अनुसार माओवादीले ४ पालिका प्रमुख र ३ उपप्रमुख जितेको छ भने भरतपुर महानगरपालिकासहित १११ पालिका प्रमुख र १२५ उपप्रमुखमा अग्रता लिएको छ ।
नेपाली कांग्रेसलगायतका ५ दलसँग गठबन्धन गरेको माओवादी तेस्रो शक्ति हुने देखिएको हो ।
SHARE YOUR THOUGHTS