![](https://internal.appharu.com/wp-content/uploads/2022/05/Screen-Shot-2022-05-15-at-12.51.31-768x428.png)
काठमाडौं । काठमाडौंको मेयर पदका लागि भइरहेको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साह एमाले उम्मेदवार केशव स्थापितभन्दा १ हजार ८३८ मतले अघि देखिएका छन् ।
बालेनले अलिहेसम्म ३ हजार ८३४ मत प्राप्त गरेका छन् भने स्थापितले १ हजार ९९६ प्राप्त गरेका छन् ।
उनीहरु दुबैलाई पछ्याइरहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ९०२ मत प्राप्त गरेकी छन् ।
SHARE YOUR THOUGHTS