![](https://internal.appharu.com/wp-content/uploads/2022/05/bharatpur-1-768x373.png)
भरतपुर । भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादीकी उम्मेद्वार रेणु दाहाल ३ मतले अगाडि लागेकी छन् ।
८ हजार ८५ मत गणना गर्दा रेणुले २ हजार ९१८ मत ल्याएकी छन् ।
एमालेका सुवेदीले २ हजार ९१५ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ३ हजार १९६ मत ल्याएका छन् ।
राप्रपाकी हिमला गुरुङले २ हजार ३१६ मत प्राप्त गरेकी छन् ।
SHARE YOUR THOUGHTS