![](https://internal.appharu.com/wp-content/uploads/2022/05/kathmandu-exit-pole-768x344.png)
काठमाडौं । काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले एमाले उम्मेदवार केशव स्थापित र कांग्रेस उम्मेदवार सिर्जना सिंहको भन्दा बढी मत प्राप्त गरेका छन् ।
साहले १२ हजार ५५३ मत प्राप्त गरेका छन् भने स्थापितले६ हजार ७०६ मत प्राप्त गरेका छन् । साथै सिंहले ५ हजार ९५७ मत प्राप्त गरेकी छन् ।
SHARE YOUR THOUGHTS