मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेन साह प्रतिद्वन्द्वीभन्दा ६ हजार मतले अगाडि


काठमाडौं । काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह निकटम प्रतिद्वन्द्वीभन्दा ६ हजार मतले अगाडि पुगेका छन् ।

साहले कुल १२ हजार ८७७ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वीभन्दा एमाले उम्मेदवार केशव स्थापितले जम्मा ६ हजार ८७८ मत ल्याएका छन् । साथै तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले जम्मा ६ हजार १०१ मत प्राप्त गरेकी छन् ।