मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुरमा रेनु सुवेदीभन्दा १४५५ मतले अगाडि


काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनामा माओवादी केन्द्रकि रेनु दाहालले एमाले उम्मेदवार विजय सुवेदीलाई फराकिलो मतान्तरले पछि पारेकी छन् ।

दाहालले ९ हजार ५४२ मत प्राप्त गर्दा सुवेदीले जम्मा ८ हजार ८७ मत प्राप्त गरेका छन् । शुरुवाती मतगणानामा टक्कर देखिए पनि १ हजार ४५५ मतले रेनुले सुवेदीलाई पछि पारेकी हुनु ।

त्यसैगरी भुँइकटहर चिन्ह लिएर चुनावमा होमिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ४ हजार ३१५ मत प्राप्त गरेका छन् ।

हालसम्म २६ हजार ४२६ मत गणना भइसकेको छ ।