मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियानलाई सघाउने


काठमाडौैं । सरकारले आगामी आर्थिक वर्षमा ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियानलाई सघाउने भएको छ ।

राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

स्वदेशी उत्पादनलाई प्रवर्धन र विस्तार गर्र्न नीजि क्षेत्रबाट सञ्चालित मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग गर्न लागेको बताएकी हुन् ।